सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू



काठमाडौं, जेठ १२ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा र बजेटका विषयमा केन्द्रित हुने बताइएको छ ।

प्रधानमन्त्री बजेट घोषणा लगत्तै भारत भ्रमणमा जाने तयारीमा छन्। आर्थिक वर्ष २०८०÷०८१ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News