Deshko News
१४ मंसिर २०८०, बिहिबार

७० वर्षीया वृद्धालाई घरमै गएर बलात्कार, एकजना पक्राउ


 


बर्दिया, जेठ १४ । बर्दियामा एक ७० वर्षीया वृद्धा बलात्कृत भएकी छन् । वृद्धालाई बलात्कार गरेको आरोपमा जिल्लाको मधुवन नगरपालिका–४, मधुवनगाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ ।

थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्