Deshko News
१८ आश्विन २०८०, बिहिबार

नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु



नवलपुर, जेठ १६ । नारायणी नदीमा डुबेर एक किशोरको मूत्यु भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा १५ का किशोर ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए ।

सोमबार बेपत्ता भएका ढकाल मंगलबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए ।

मृत अवस्थामा फेला परेका ढकालको शवलाई पोष्टमार्टमका लागि देवचुली नगर अस्पताल, दुम्कौलीमा राखिएको छ । जिल्लामा गर्मी बढेसँगै नारायणी नदी र खहरे खोलामा पौडी खेल्नका लागि जाने सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News