Deshko News
१८ आश्विन २०८०, बिहिबार

महोत्तरीमा हतियारधारी समूहद्वारा एनएमबि बैंकबाट रकम लुटपाट



काठमाडौं, जेठ १६ । महोत्तरीमा हतियारधार समूहले एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । जिल्लाको गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको हो ।

हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ । उनीहरुले कति रकम लुटपाट गरे भन्ने नखुलेको उनले बताए ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News