Deshko News
६ आश्विन २०८०, शनिबार

सोविता गौतमले गरिन् सुटुक्क विवाह, को हुन् उनका पति ?



काठमाडौं, जेठ १९
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सुटुक्क विवाह गरेकी छिन् । गौतमले गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

माओवादीमा आवद्ध घिमिरे र सोविता प्रेममा रहेका थिए । चितवन घर भएका गृहेन्द्र हाल व्यवसायमा छन् ।

गृहेन्द्र गृष्मा ब्रोडकास्टिङको अध्यक्ष रहेको बुझिएको छ । उनले सातवटै प्रदेशमा सप्तरङ्ग इभेन्ट आयोजना गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News