Deshko News
१३ आश्विन २०८०, शनिबार

विद्यालयका लेखापालले गरे आत्मदाहको प्रयास, अवस्था गम्भीर



काठमाडौं, जेठ २० । मोरङको एक विद्यालयका लेखापालले आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको मृगौलियामा रहेको श्री माध्यामिक विद्यालयमा कार्यरत लेखापाल ४० वर्षीय मनिल ढकालले विद्यालयमै आत्मदाहको प्रयास गरेका हुन् ।

उनले विद्यालयको शौचालयभित्र आत्मदाहको प्रयास गरेका थिए । जलेर गम्भीर घाइते भएको उनको विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News