Deshko News
१८ आश्विन २०८०, बिहिबार

साताको पहिलो दिन आज सुनको मूल्य घट्यो



काठमाडौं, जेठ २१ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेको छ ।

सुन आज प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News