Deshko News
६ आश्विन २०८०, शनिबार

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध प्रर्दशन



काठमाडौं, जेठ २१ । नेपाल किसान मजदुर पार्टीले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरित भएको भन्दै नेमकिपाले आइतवार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शन काठमाडौंको कोटेश्वरदेखि संसद भवनसम्म भएको थियो ।

प्रर्दशनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागकिरता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News