एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित
काठमाडौं, जेठ २१ । प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित भएको छ ।
एमालेलको अवरोधका कारण बैठक एक घण्टाका लागि स्थगित भएको हो । एमालेसँगै राप्रपा र रास्वपाले समेत नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन् ।
प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार