Deshko News
१३ आश्विन २०८०, शनिबार

गठबन्धनले कोशीका मुख्यमन्त्रीको विश्वासको मत लिने प्रस्ताव फेल गराउने



काठमाडौं, असार ११ । गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मत लिने प्रस्ताव फेल गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री कार्कीले यही असार १४ गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान भएलगत्तै गठबन्धनको बैठक बसेर विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरेको हो ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेका छन् ।

गठबन्धनभित्र कै दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गठबन्धनको तयारी छ ।

प्रकाशित मिति: ११ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News