Deshko News
१५ मंसिर २०८०, शुक्रबार

गौहत्याको विरोधसहित काठमाडाैंमा राप्रपाको बृहत प्रदर्शन (तस्बीरहरू)


 


काठमाडौं, भदौ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा बृहत विरोध सभा तथा प्रदर्शन गरेको छ ।

राप्रपाले गौवंश हत्या बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा राप्रपा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ ।

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्