नेपाल प्रहरीका ५ हजार ९३८ जना जवानहरुको सरुवा (विवरणसहित)


 


काठमाडौं, असोज १६ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवानहरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले ५ हजार ९३८ जना जवानहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा गरिएका जवानहरुले कार्तिक महिनाको तलब र भत्ता सरुवा भएको दरबन्दीबाट पाउनेछन् ।

सरूवा भएका जवानहरूकाे नामावली हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्