Deshko News
१५ मंसिर २०८०, शुक्रबार

यस वर्षकाे नोबेल शान्ति पुरस्कार इरानी अधिकारकर्मी नर्गिसलाई


 


काठमाडौं, असोज १९ । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गरिने भएको छ ।

नोबल पुरस्कार समितिले नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरेको हो ।

महिला उत्पीडनविरूद्धमा काम गरेको र महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको भन्‍दै उनलाई सो पुरस्कार दिइन लागिएको समितिले जनाएकोछ ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्