रास्वपा चितवनको पूर्व सभापति आम जनता पार्टीमा प्रवेश

काठमाडौं, असोज २४ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्व जिल्ला सभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन्।
सापकोटा बुधवार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सापकोटालाई आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले माला लगाएर स्वागत गरे ।
प्रभु साह नेतृत्वको आमजनता पार्टीले पछिल्लो समय सङ्गठन बिस्तारमा जुट्दै आएको छ ।
प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार