Deshko News
१६ मंसिर २०८०, शनिबार

सिद्धार्थ बैंकको लाभांश घोषणा


 


काठमाडौं, असोज २५ । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९÷८० को लाभांश प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्तापूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रूपैयाँको आधारमा ४ दशमलव २१ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बुधबार (असोज २४)ं गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्