अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं, असोज ३० । अमेरिकी डलरको विनिमय दर आज (मंगलबार) हालसम्मकै उच्च भएको छ ।
मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा तोकिएको छ। जुन मूल्य हाल सम्मकै उच्च हो ।
यसअघि गत असोज २ गते डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ०४ पैसा र बिक्रीमा १४० रुपैयाँ ६७ पैसा पाइन्छ।
अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ०८ पैसा र बिक्रीमा ८४ रुपैयाँ ४६ पैसा तोकिएको छ।
यन्य देशका मुद्राको मूल्य हेरौं –

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार