Deshko News
१४ मंसिर २०८०, बिहिबार

ग्लोबल आइएमइ बैंकले दशैं बिदामा पनि सेवा दिने


 


काठमाडौं, कार्तिक ४ । ग्लोबल आइएमइ बैंकले दशैंका बेलामा पनि बैंकिङ सेवा दिने भएको छ ।

बैंकले दशैंको विदामा पनि सातवटै प्रदेशमा सेवा दिने जानकारी दिएको हो । बैंकका अनुसार फूलपातीदेखि बिहीबारसम्म शाखा खुला हुनेछन् ।

बैंकले शनिबारदेखि ९ गतेसम्म सबै प्रदेशका केही शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खोलेर सेवा दिने जनाएको हो ।

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्