Deshko News
१४ मंसिर २०८०, बिहिबार

एमालेको चियापान कार्यक्रम सुरु


 


काठमाडौं, कार्तिक १५ । नेकपा एमालेको चियापान कार्यक्रम पार्टी कार्यालय च्यासलमा सुरू भएको छ ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू, नेता कार्यकर्ता, सर्वसाधारण लगायतलाई आमन्त्रण गरिएको छ ।

दसैं, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार आदि पर्वका अवसरमा राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना साटासाट गर्दै आएका छन् ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्