जब शून्य समयमा सत्ता पक्षकै सांसद गौतम मौन उभिए…


 


काठमाडौं, कात्तिक १६ । प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसद सञ्जय गौतम मौन उभिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्न समय लिएकामा उनले उभिएरै समय कटाएका हुन् ।

उनी उभिएर मौन रहेपछि सभामुख देवराज घिमिरेले उनलाई बोल्न समय दिइएको जानकारी गराए तर पनि उनी केमी बोलनन् । आफ३नो श्रय समय उनले उभिएरै सकाए ।

उनको समर्थनमा अन्य केही सांसदले टेबुल बजाएका थिए । उनी सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै मौन बसेको बताइएको छ ।
जब शून्य समयमा सत्ता पक्षकै सांसद गौतम मौन उभिए…

काठमाडौं, कात्तिक १६ । प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसद सञ्जय गौतम मौन उभिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्न समय लिएकामा उनले उभिएरै समय कटाएका हुन् ।

उनी उभिएर मौन रहेपछि सभामुख देवराज घिमिरेले उनलाई बोल्न समय दिइएपछि उनी आसनबाट उभिएन मौन बसे । गौतम मौन उभिएपछि सभामुखले उनलाई बोल्न समय दिइएको जानकारी गराएका थिए । फेरि पनि उनले उभिएरै समय कटाएका हुन् ।

उनको समर्थनमा अन्य केही सांसदले टेबुल बजाएका थिए । सांसद गौतम सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै मौन बसेका बुझिएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्