Deshko News
१५ मंसिर २०८०, शुक्रबार

तिहार र छठकाे बिदामा पनि लक्ष्मी सनराइज बैंकका शाखा खुला


 


काठमाडौं, कार्तिक २६ । लक्ष्मी सनराइज बैंकले तिहार र छठका बेलामा पनि बैंकिङ सेवा दिइरहेकाे छ ।

बैंकले विदामा पनि बैंकका विभिन्न शाखाबाट सेवा दिइरहेकाे जनाएकाे छ ।

बैंकका अनुसार तिहारमा आज लक्ष्मी पूजादेखि ३० गतेसम्म र छठमा मंसिर ३ गतेको बिदामा बैंकका सातवटै प्रदेशमा रहेका शाखा खुला हुनेछन् ।

बैंकले सेवा दिने शाखा बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्ला रहने बैंकले जनाएकाे छ ।

देशभरका विभिन्न शाखाहरुबाट सेवाग्राहीहरुकाे सुविधालाई ध्यान दिँदै बिदाकाे दिन पनि शाखाहरु खुल्ला गरिएकाे बैंकले जनाएकाे छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्