रूकुम पूर्वमा भूकम्पको धक्का

काठमाडाैं, मंसिर ३ । रूकुम पूर्वमा आज भूकम्पको धक्का महशुस गरिएको छ ।
आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो ।
प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार