बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ, मंसिर ४ । सुदूरपश्चिमको बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
हिजो ९आइतबार० पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार