एकैपटक ६० जना सह–सचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ, जेठ १ । सरकारले एकैपटक ६० जना सह–सचिवको सरुवा भएको छ ।
मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सह–सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
सरुवाको सूची :





प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार