बाढीले बस्ती कटान


 


सिरहाको लहान नगरपालिका–४ स्थित बलान र खुट्टी खोलाको दोभानमा रहेको सुन्दरपुर टोलमा वर्षातको बाढीले बस्ती कटान गरेपछि स्थलगत निरिक्षण गर्दै नगरप्रमुख महेश चौधरीलगायत । तस्बिर : सुदिप राउत / रासस

प्रकाशित मिति: ६ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्