ग्रिन लेक -ताल


 


हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङमा अवस्थित ‘ग्रिन लेक’ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने उक्त तालले पर्यटकलाई लोभ्याउने गरेको छ । तस्बिर : रामबहादुर थापा/रासस

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्