पैदल गन्तव्यमा पुग्दै गरेका यात्रु


 


सहिदमार्ग अन्तर्गत घोराही-होलेरी सडक खण्डको घोराही उपमहानगरपालिका-१३ को बगाले देखी वडा नं १९ च्यानगैरासम्म बुधबार राती परेको भारी बर्षाले दर्जनौ स्थानमा पहिरो खसेर सडक अबरुद्ध बनेपछि पैदल पहिरो काटेर गन्तव्यमा पुग्दै गरेका यात्रु । तस्बिर: कुलदीप न्यौपाने/ रासस

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्