स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास



काठमाडौं, माघ २०

व्यवस्थापिका संसदले आज स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको छ । योसहित नेपालको संविधान २०७२ अनुसार स्थानीय निर्वाचनका लागि आवश्यक सबै विधेयक संसदले पास गरेको छ ।

यसअघि संसदले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक, मतदाता नामावलीसम्बन्धी विधेयक र निर्वाचन (कसुर तथा सजाय) विधेयक पारित गरिसकेको छ । स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास भएपछि सरकारलाई स्थानीय तहको निर्वाचनको मिति तोक्ने बाटो खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News