दोलखा केन्द्र बनाएर भूकम्प



काठमाडाैं, माघ २२

शनिबार दोलखा केन्द्र बनाएर पराकम्प गएको छ । साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ म्याग्नेच्युडको पराकम्प गएको सिस्मो नेपालले जनाएको छ।

गत वैशाख १२ कै भूकम्पको पराकम्प भएको भएको जनाइएको छ। यस अघि २०१६ नोभेम्बर २८ मा पराकम्प गएको सिस्मो नेपालले आफ्नो वेब साइटमा अपडेट गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News