मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, माघ २१ । आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
बैठक अपराह्न ४ बजे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: २१ माघ २०८१, सोमबार