विश्व क्यान्सरविरुद्धको दिवसमा र्‍याली


 


विश्व क्यान्सरविरुद्धको दिवसका अवसरमा मङ्गलबार चितवनको भरतपुरमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गरेको पैदलयात्रा कार्यक्रमका सहभागीहरु । तस्बिर/रासस

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्