चप्पल कारखानामा आगलागी



मोरङ, चैत्र ४

मोरङ्गको ट्रकीसिनवारीमा रहेको म्याजिक चप्पलको कारखानामा आगलागी भइरहेको छ । बिहान ४ बजेतिरदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । विराटनगर इटहरी धरान, दमक राजविराज सिरहा इनरुवाका दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News