चन्द्रमामा पनि भूकम्प गयो


 


एक अनुसन्धानले पृथ्वीको उपग्रह चन्द्रमामा भूकम्प गएको तथ्य फेला पारेको छ । वैज्ञानीकहरुका अनुसार चन्द्रमामा पनि भौगर्भिक प्लेटहरु ठोक्किएर भूकम्प जाने गर्छ ।

चन्द्रममा अवतरण भएको भारतीय यानले खिचेको तस्बिरलाई आधारमानी वैज्ञानिकहरुले सो कुरा पत्ता लगाएका हुन् ।

उनीहरुका अनुसार चन्द्रमामा पनि पृथ्वीमा जस्तै भौगर्भिक प्लेट हुन्छ र प्लेटहरु नियमित रुपमा एकअर्कामा ठोक्किने गर्दा भूकम्प जाने गर्छ ।

भारतका विभिन्न जर्नरहरुमा यसको अध्ययन प्रस्तुत गरिएको छ । एजेन्सी

प्रकाशित मिति: १८ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्