के भन्छिन् मिस नेपाल निकिता चण्डक ? (भिडियो हेर्नुहोस्)


 


मिस नेपाल २०१७ को उपाधी अनिल र सुष्मा चण्डककी छोरी निकिता चन्डकले हात पारेकी छिन् । मोरङको उर्लाबारी घर भएकी उनले १९ प्रतियोगीलाई पछि पार्दै मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा चन्दकले मिस नेपालको ताज जितेकी थिईन।

(भिडियो ) 

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्