के भन्छिन् मिस नेपाल निकिता चण्डक ? (भिडियो हेर्नुहोस्)



मिस नेपाल २०१७ को उपाधी अनिल र सुष्मा चण्डककी छोरी निकिता चन्डकले हात पारेकी छिन् । मोरङको उर्लाबारी घर भएकी उनले १९ प्रतियोगीलाई पछि पार्दै मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा चन्दकले मिस नेपालको ताज जितेकी थिईन।

(भिडियो ) 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News