शरिर बेच्नु रहर होईन बाध्यता हो-तेश्रो लिंगी (भिडियो वार्ता)


 


‘म को हुं र ?’ द्विविधा भइरहन्थ्यो, रुप र व्यवहारमा समेत तालमेल मिल्दैनथ्यो । केटाका पहिरन देखी लुगा लगाउन मन लाग्थ्यो । केटाकै माझमा बस्न मन लाग्थ्यो ।

सुन्दर तरुनीसंग प्रेम गर्ने चाहना हुन्थ्यो । तर व्यक्त गर्ने कसरी ? पछी बल्ल थाहा भयो कि मेरो रुप रंग बानी बेहोरा अरु भन्दा निकै फरक छ भनेर ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=_YgNB5O_Erc

किनकी मलाई समाजले तेस्रो लिंगी भनेर सम्बोधन गर्दो रहेछ । हामी तेश्रो लिंगीको समाज छुट्टै अनि फरक छ, जस्तो कि अन्य मानिसहरुको हुन्छ ।

लक्का पुरुष होस् या अरु कोही हाम्रो शरिर संग खेल्न आतुर देखिन्छन् । हामी आफ्नो शरिर रहरले होईन हामी हाम्रै बाध्यताले बेच्न बाध्य बन्छौं ।

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्