आशिक राईको दशैं आयो म्युजिक भिडियो बजारमा (भिडियो सहित)


 


बहुमुखी प्रतिभाका धनी पूर्ण राज राई (आशिक) र भुवन प्रकाश विरहीको दशैं एल्बमको म्युजिक भिडियो बजारमा आएको छ ।

दशैंको मौषम सुरुभएसँगै बजारमा आएको यो म्युजिक भिडियोको चर्चा चुलिन थालेको छ । शब्द/संगीत आशिक राईको रहेको एल्बममा स्वर समेत उनको रहेको छ ।

यो म्युजिक भिडियोको गीतमा भुवन प्रकाश विरही, राज क्षितिज र निता मगरको स्वर छ । म्युजिक भिडियोको जुगल फिल्मस् एण्ड एडभटाइजिङ प्रा.लि.उत्पादक तथा वितरक रहेको छ ।

भिडियो

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्