केटीहरुको खतरा र्‍याप ब्याटल हेर्नुहोस् (भिडियो)


 


नेपाली संगित उद्योग मा र्‍याप ब्याटल नसुनेको नाम पक्कै हैन ।  चर्चित गायक यम बुद्द्, लाउरे जस्ता गायक हरु यसै बिधा बाट नेपाली सांगितिक क्षेत्रमा परिचित नाम हो ।

रबार्ज र्‍याप ब्याटल लिग हो र २०११ को डिसेम्बरबाट सुरु भएको यो प्रतिस्पर्धामा दुई र्‍यापरले ‘वाक् युद्ध’ गर्छन्। शब्दप्रहारबाटै विजय हासिल गर्नुपर्ने हुन्छ ।

यो एक किसिमको लोकदोहोरीजस्तै हो। तर शैली फरक। प्राय रवार्ज मा केटा हरु प्रतियोगी हुन्छन् तर केटी हरुको प्रतिस्पर्धा कस्तो होला ?

भिडियो हेर्नुहोस् 

https://www.youtube.com/watch?v=9C1etBbLDlg

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्