पोखरामा फस्टाउँदो यौन ब्यवसाय, सेलिब्रिटीदेखि कलेज गर्लसम्म (भिडियो हेर्नुहोस्)


 


सेती नदी जस्तो भित्र भित्र फस्टाउदो यौन ब्यवसाय

पोखरा, असोज १

मानव सभ्यताकै सबैभन्दा पुरानो मानिने यौन व्यवसायमा थरिथरिका व्यक्ति संलग्न छन् । अझ पोखरा जस्तो पर्यटकिय शहर मा यौन ब्यवसाय सेती नदी जस्तो भित्र भित्र फस्टाउँदै छ ।

यहाँ होटल गर्ल देखि कलेज गर्ल र हाई प्रोफाईल भएका सेलिब्रेटी गर्ल सम्मका यौनकर्मी भेटिन्छन । बस तपाई संग खल्ती मा कती छ र कती सम्म खर्छ गर्न सक्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।

सामान्य मजदुरी गर्नेदेखि पेसा व्यवसायी र सेलिब्रेटीसम्म यौन व्यवसायमा संलग्न छन् ।

थप भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=C1Xl03JilZg

प्रकाशित मिति: १ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्