गढीमाई नगरपालिकामा कांग्रेस र राजपा बराबरी, एमाले पछ्याउँदै



बारा, असोज ३
बाराको गढीमाई नगरपालिकामा नेपाली कांग्रेस र राजपा नेपालबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यहाँ नेपाली कांग्रेस र राजपालाई समान दुई सय ७० मत खसेको छ । राजपा र कांग्रेसलाई दुई सय ४९ मतसहित नेकपा एमाले पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News