सर्लाहीका तीन स्थानीय तहको मत अपडेट, कहाँ कसको अग्रता ?



सर्लाही, असोज ४
सर्लाहीका तीन स्थानीय तहको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सर्लाहीका लालबन्दी, बलरा र बरहथवा नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको हो ।

जसमध्ये लालबन्दीमा नेकपा एमालेको अग्रता छ भने बरहथवामा संघीय समाजबादी फोरमल अग्रता लिएको छ । त्यस्तै, बलरा नगरपालिकामा राजपाले अग्रता कायम गरेको छ ।

यस्तो छ मतपरिणाम
–लालबन्दी नगरपालिका

एमाले–१२५४

माओवादी केन्द्र–७२२

कांग्रेस–६१५

 

–बरहथवा नगरपालिका

संघीय समाजबादी फोरम–६९८

राजपा–४९८

माओवादी केन्द्र–३२३

 

–बलरा नगरपालिका

राजपा–७८४

कांग्रेस–६९७

माओवादी केन्द्र–३६९

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News