आज सुनचाँदी कति मूल्यमा कारोबार भइरहेको छ ?


 


काठमाडौं, असोज १९
बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै घटबढ भएको छैन् । आज सुन हिजोकै मूल्यमा कारोबार भइरहेको छ । आज सुन प्रतितोला ५६ हजार मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने पाँच रुपैया घटेको छ । चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्