फ्रिजमा के राख्ने, के नराख्ने ?


 


फलफूल, तरकारी र खानालाई सड्न, गल्न नदिन फ्रिजमा राख्ने गरिन्छ । तर, केही चिजलाई फ्रिजको सट्टा बाहिर खुला हावामा राख्नु राम्रो हुन्छ ।

फ्रिजमा राखेका यस्ता खाना खाने गरेमा शरीरलाई हानि पनि पुग्न सक्छ । फ्रिजमा राख्न नहुने केही चिजबिज यस्ता छन्ः
– केरा, स्याउ, सुन्तला, एभोकाडो
– मह
– कागती
– लसुन, प्याज
– पाउरोटी

– गालेको अचार
– मरमसला
– कफी
– काजु, बदाम, किसमिस
– जाम
– आलु, गोलभेँडा
– सस

प्रकाशित मिति: २१ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्