तपाईको आजको राशिफल हेर्नुहोस्



आज मिति २०७४ साल असोज २७ गते शुक्रबार । तद्नुसार, इश्वी संवत सन् २०१७ अक्टोबर १३ तारिख । नेपाल संवत ११३७ कौलागा । कार्तिक कृष्णपक्ष, अष्टमी तिथि ७ः५१ बजेउप्रान्त नवमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

साथीभाइले तपाइप्रति गुनासो गर्न सक्छन् । समयमै निर्णय लिनु होला नत्र सोचेको काम सफल नहुन सक्छ । नयाँ रोजगारीको सिर्जना हुने योग देखिन्छ ।

वृष

वैदेशिक यात्रा हुने देखिन्छ । नयाँ कामको जिम्मेवारी पाउन सक्नु हुनेछ । आफूले बनाएका योजनाहरु सफल हुने देखिन्छ ।

मिथुन

व्यापार व्यवसायबाट मनग्य आम्दानी हुन्छ । सामाजिक क्षेत्रबाट इज्यत प्रतिष्ठा कमाउन सक्नु हुनेछ । परिवार र आफन्तको भरपुर साथ रहनेछ ।

कर्कट

आश गरेका कामहरु बन्नेछन् । केही आर्थिक लाभ होला । अध्ययन अनुसन्धानमा रुची बढ्ला ।

सिंह

साथीभाइसँग रमाइलो भेटघाट होला । मन प्रशन्न रहनेछ । परिवारको साथ सहयोगबाट कामहरु प्रशस्त बन्ने देखिन्छ । कृषि, अध्ययन तथा व्यपार व्यवसायबाट फाइदा हुनेछ ।

कन्या

अरुको मन सजिलै जित्न सक्नुहुनेछ । सामाजिक प्रतिष्ठा आर्जन होला । धन सम्पति जोड्न सक्नु हुनेछ ।

तुला

खर्च बढ्ने देखिन्छ । केही महत्वपूर्ण कामहरु बन्नेछन् । मन प्रशन्न रहनेछ । पुराना अधुरा कामहरु अगाडि बढाए सफलता हात लाग्न सक्छ ।

वृश्चिक

साथीभाइले तपाइप्रति गुनासो गर्न सक्छन् । समयमै निर्णय लिनु होला नत्र सोचेको काम सफल नहुन सक्छ । नयाँ रोजगारीको सिर्जना हुने योग देखिन्छ ।

धनु

बिग्रेको स्वास्थ्यमा सुधार हुने देखिन्छ । बाँकी रहेका कामहरु पुरा हुने देखिन्छ । मिष्ठान्न परिकार, भोजभतेरमा सहभागी भइएला ।

मकर

अध्ययनमा सफलता मिल्नेछ । आफ्नो क्षमताको उचित मूल्यांकन हुनेछ । आम्दानीका स्रोतहरु बढ्ने देखिन्छ ।

कुम्भ

नयाँ जिम्मेवारी पाउने योग छ । समाजमा मान प्रतिष्ठा आर्जन होला । पढाइ लेखाइमा प्रगति हुने देखिन्छ ।

मीन

आफन्तको साथ सहयोग रहनेछ, जसले थुप्रै कामहरु बन्न सक्छन् । साथीभाइको सहयोगबाट धेरै कामहरु हात पार्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News