देश बनाउने जिम्मा दिँउ केपी ओलीलाई‍‍… भन्दै आयो यस्तो भिडियो



काठमाडौं, कार्तिक ११

समृद्ध नेपाल निर्माणका लागि केपी ओली जस्तो नेता चाहिने भन्दै चुनावको मुखैमा नयाँ गीत सार्वजनिक भएको छ । गीतमा भनिएको छ, ‘आजलाई मात्र होइन सोचौं भोलीलाई, देश बनाउने जिम्मा दिउँ केपी ओलीलाई ।’

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News