देश बनाउने जिम्मा दिँउ केपी ओलीलाई‍‍… भन्दै आयो यस्तो भिडियो


 


काठमाडौं, कार्तिक ११

समृद्ध नेपाल निर्माणका लागि केपी ओली जस्तो नेता चाहिने भन्दै चुनावको मुखैमा नयाँ गीत सार्वजनिक भएको छ । गीतमा भनिएको छ, ‘आजलाई मात्र होइन सोचौं भोलीलाई, देश बनाउने जिम्मा दिउँ केपी ओलीलाई ।’

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्