मरिष्का र आकाशको रोमान्स (भिडियो)


 


काठमाडौं, कार्तिक १५

गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको छ ।

सोमबार प्रिमियर गरिएको उक्त गीतमा गायक सुमन केसीको स्वर छ । शंकर थापाले संगीत गरेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलले अभिनय गरेका छन् ।

उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्