सुनको मुल्य घट्यो



काठमाडौं, कात्तिक १७
आज सुनचाँदीको भाउ आज घटेको छ । आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो सुन प्रतितोला ५५ हजार ५ सयमा कारोबार भएको आज सुन प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News