निशान भनेपछि किन हुरुक्क हुन्छन् उनका फ्यान ? (हेर्नुहोस् भिडियो)


 


पूर्व मोरङ उर्लाबारीका निशान भट्टराई आफ्नो सुरिलो स्वरका कारण नेपाल आइडलको फस्ट रनअरअप भए ।

साथै धेरै तारिफ पाए भने धेरै नेपालीको मन जित्न पनि सफल भए । अहिले भर्खरै पहिलो चोटी उनले गरेको सामाजिक संजाल मार्फत लाइभ भिडियोले धेरै चर्चा कमाउन सफल भएको छ ।

हेरौ बिशेष गीत संगीत प्रस्तुति निशान भट्टराईको लाइभ भिडियो

https://www.youtube.com/watch?v=zN-0qkMuxfs&feature=youtu.be

प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्