पर्वतको बाम गठबन्धनलाई जिताउँन आयो यस्तो गीत (भिडियोसहित)


 


काठमाडौं, कार्तिक १९

पर्वतका बामपन्थी उम्मेदवारलाई जिताउन पर्वतका कलाकारले गीत नै सार्वजनिक गरेका छन् ।

कलाकार तथा सञ्चारकर्मी कृष्ण अखेलीको शब्द, विष्णु खत्री र देवी घर्तीको स्वरमा पर्वतका प्रतिनिधसभा उमेदवार तथा युवा नेता पदम गिरी बारे बढी चर्चा गरिएको गीत सार्वजनिक भएको हो।

गीतमा बाम गठबन्धनलाई जिताउँदा पर्वतको  हित हुने जनाइएको छ।

https://www.youtube.com/watch?v=6b5vXzXbYfE

प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्