सुवासको फुलबुट्टे चोलीमा रक्षाले यसरी मर्काइन कम्मर (भिडियो)


 


नेपाली सांगितिक क्षेत्रमा उदियमान गायक सुवास कार्कीको तिम्रो फुलबुट्टे चोली बजारमा आएको छ ।

चर्चित गायिका मेलिना राईसंगको युगल आवाजमा रेकर्ड गरिएको गितको रचनाकार कोरियामा बस्दै आएका लक्ष्मण बस्नेत हुन् । गीतमा संगितकार मोहन मगरले संगित भरेका छन् भने लय संकलन रोशन वान्तवाले गरेका हुन् ।

हालै युट्युवमा सार्वजनिक म्युजिक भिडियोमा चर्चित हास्य टेलिश्रृङ्खला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र श्याम घिमिरेले मोडलिङ गरेका छन् ।

धादिङ महादेवबेसीका नव गायक कार्की अध्ययनका शिलशिलामा अष्ट्रेलियाको सिड्नीस्थित स्ट्राथ्फिल्डमा बस्दै आएका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्