नेपाल आइडलकी सुजाताको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)


 



काठमाडौं, फागुन २६
नेपाल आइडलको टप–५ बाट बाहिरिएकी सुजाता पाण्डेले म्युजिक भिडियो सार्वजनिक भएको छ । लक्ष्मण पौडेलको निर्देशनमा बनेको ‘कोही भन्छन्’ बोलको गीतमा सुजाताले स्वर दिएकी छन् ।

म्युजिक भिडियोमा नेपाल आइडलकी प्रस्तोता रिमा विश्वकर्मा र निराजनले अभिनय गरेका छन् । रुद्र ज्ञावालीको लेखनमा बनेको गीतमा तेज प्रसाद पाण्डेले संगीत भरेका छन् ।

भिडियो हेर्नुहोस्…

प्रकाशित मिति: २६ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्